नियम
कार्यालय र कार्यालय प्रमुख सम्बन्धी व्यवस्था
मन्त्रालय मातहत प्रहरी प्रधान कार्यालय र सो अन्तर्गत नियम ५ को अधीनमा रही नेपाल सरकारले आवश्यकता अनुसार स्थापना गरेका प्रहरी कार्यालय, कार्यालय प्रमुख र कार्यालयहरूको आदेशको श्रृङ्खला (चेन अफ कमान्ड) सम्बन्धी विवरण अनुसूची—२ मा उल्लेख भए बमोजिम हुनेछ ।